मतगणना स्थलमामा महिला प्रतिनिधि मात्रै

भरतपुर । चितवनका मुख्य निवार्चन अधिकृत कुलप्रसाद शर्माले मतगणना स्थलमा महिला मात्रै राख्न पहल गरिने बताउनु भएको छ । युएनडिपीको सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागीता कार्यक्रममा बोल्ने क्रममा मुख्य निवार्चन अधिकृत शर्माले यस्तो बताउनु भएको हो । आगामी प्रतिनिधि तथा प्रदेश सभाको कार्यक्रमलाई लक्षित गरेर जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय पत्रकार र मानवअधिकारकर्मीहरु बीच … Continue reading मतगणना स्थलमामा महिला प्रतिनिधि मात्रै